― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsअवैध रूपमा हडपिएको त्रिविको जग्गा फिर्ता गर्न माग

अवैध रूपमा हडपिएको त्रिविको जग्गा फिर्ता गर्न माग



२६ कात्तिक, काठमाडौं । विभिन्न संघ-संस्थाले अवैध रूपमा हडपेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गर्न नेविसंघले माग गरेको छ ।

त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याललाई भेटेर नेविसंघले यस्तो माग राखेको हो ।

नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णु बडैलाको नेतृत्वमा गएको विद्यार्थीको टोलीले ठेकेदारसँग रकम असुलीमा संलग्नको नाम सार्वजनिक गर्न पनि माग गरेको छ ।

विद्यार्थीहरूले एआई केन्द्रीय विभाग स्थापना गर्न पनि माग गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More