― Advertisement ―

Nintendo’s Switch 2 को मूल्य सेप्टेम्बर 1 मा AU$769.95 मा बढ्दै छ – जसले EOFY को लागि यो AU$629 सम्झौतालाई अझ आकर्षक बनाउँछ।

निन्टेन्डोले मे मा घोषणा गर्‍यो कि यो चाँडै नै अष्ट्रेलियाली मूल्य बढाउने योजनाहरू यसको स्विच 2 कन्सोलको रूपमा "बजारको विभिन्न सर्तहरू" को रूपमा स्विच...
HomeLatest newsअब एक महिना यसैगरी बल्नेछ त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

अब एक महिना यसैगरी बल्नेछ त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)


शनिबार रंगशालामा पहिलोपटक ६ वटै फ्लडलाइटका बत्तीहरू बालिएको हो ।

राष्ट्रिय

समाचार.

  • काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइटहरू शनिबार पहिलोपटक परीक्षणका लागि बालिएको छ।
  • ६ वटै फ्लडलाइट बाल्दा मैदान उज्यालो र आकर्षक देखिएको छ।
  • योसँगै नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि फ्लडलाइटमा खेल्नका लागि पूर्णरूपले तयार छ।

२९ कात्तिक, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइटहरू बालेर परीक्षण गरिएको छ ।

शनिबार रंगशालामा पहिलोपटक ६ वटै फ्लडलाइटका बत्तीहरू बालिएको हो । ६ वटै बत्ती बाल्दा त्रिवि मैदान उज्यालो अनि आकर्षक देखिएको छ ।

आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट फ्लडलाइटमा खेलाउनका लागि पूर्णरूपले तयार देखिएको छ । फ्लडलाइट बालेर त्रिवि क्रिकेट मैदानमा खेल हुन लागेको यो पहिलोपटक हो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।

तस्वीरहरू

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More