― Advertisement ―

सेमीकन्डक्टर स्टकहरूमा २०२० पछिको सबैभन्दा खराब हप्ता थियो – तर यो उनीहरूको सबै गल्ती थिएन

सेमिकनडक्टको रूपमा धेरै सेमिकनडक्टको रूपमा बजार। बजारले धेरै समाचार पचाउँदासोमबारमा सेयरमा हल्का सुधार भए पनि मंगलबार र बुधबार फेरि बिक्री भयो, जसले बाह्य कारकहरूद्वारा...
Homeखेलकुद़़NPL 2025: आज कुनै खेलहरू छैनन्, मंगलबार दुई खेलहरू

NPL 2025: आज कुनै खेलहरू छैनन्, मंगलबार दुई खेलहरू


काठमाडौं, डिसेम्बर १

नेपाल प्रिमियर लिग २०२५ अन्तर्गत सोमबारलाई विश्राम दिनको रूपमा तोकिएकाले आज कुनै पनि खेलहरू हुने छैनन्। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइजमा आधारित टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि दुई खेल हुँदै सुचारु हुँदैछ ।

बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोजले जनकपुर बोल्टको सामना गर्नेछ भने दिउँसो ४ बजे सुरु हुने डे–नाइट खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् । खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ

आजसम्म सुदूरपश्चिम रोयल्स ५ खेलमा १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने काठमाडौं गोर्खा र विराटनगर किंग्स ८/८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

(कार्य (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; यदि (d.getElementById(id)) फिर्ता;

js = d.createElement(s); js.id = आईडी; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (कागजात, 'स्क्रिप्ट', 'फेसबुक-jssdk'));



थप पढ्नुहोस्