― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
Homeखेलकुद़़NPL क्रिकेट २०२५ : आज दुई खेल हुँदै

NPL क्रिकेट २०२५ : आज दुई खेल हुँदै


काठमाडौं, २८ नोभेम्बर

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल चितवन राइनोज र काठमाडौं गोर्खासबीच बिहान ११ः४५ बजे हुनेछ भने दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच अपरान्ह ४ः०० बजे हुनेछ ।

अङ्क बोर्डमा चितवन चार अंकसहित तेस्रो स्थानमा छ भने काठमाडौंले अहिलेसम्म दुई अंक जोडेको छ। त्यसैगरी तीन खेलबाट दुई अंक जोडेको कर्णाली प्लेअफ यात्रालाई निरन्तरता दिन आज जित दर्ता गर्ने दबाबमा छ । विराटनगरले अंक तालिकामा चार खेलबाट ६ अंक जोडेर दोस्रो स्थान कायमै राखेको छ । आजको टोलीले जित हासिल गरे विराटनगरको प्लेअफ यात्रा सहज हुनेछ।





थप पढ्नुहोस्