― Advertisement ―

Cthulhu: The Cosmic Abyss एउटा उत्कृष्ट, वायुमण्डलीय लभक्राफ्टियन खेल हो – तर एउटा निराशाजनक विशेषताले मलाई राम्रोको लागि रिस उठाउन सक्छ।

म लभक्राफ्टका सबै चीजहरूको ठूलो प्रशंसक हुँ, त्यसैले म Cthulhu: The Cosmic Abyss पत्ता लगाउन निकै उत्साहित थिएँ। मेरो सबै समयको मनपर्ने डरावनी खेलहरू...
HomeLatest newsजेनजी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ

जेनजी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ


सांकेतिक फोटो



८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए ।

प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए ।

पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More