राष्ट्रिय
समाचार.
- पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत सुदूरपश्चिम रोयल्सविरूद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको छ।
- टियू क्रिकेट मैदानमा हुने उक्त खेलमा पोखराले फिल्डिङ रोज्ने निर्णय गरेको हो।
- समूह चरणको पहिलो खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई र पोखराले विराटनगर किंग्सलाई पराजित गरेको थियो।
३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेको छ । टियू क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम रोयल्सविरूद्ध पोखराले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेको हो ।
जारी प्रतियोगिताको समूह चरणमा पहिलो खेलमा सुदूपश्चिमले काठमान्डु गोर्खाजलाई र पोखराले विराटनगर किंग्ससँग पराजित गरेको थियो ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

