१ मंसिर, काठमाडौं । सिंहदरबार प्रवेशका लागि नियमित प्रणाली अनुसार पास दिन सुरु गरिएको छ । जेनजी आन्दोलनपछि मुल गेटबाटै पास दिने गरिएको थियो ।
मन्त्रालय र निकाय अनुसार फरक-फरक झ्यालबाट पास दिने गरिएकोमा ती झ्यालसहितका संरचनामा तोडफोड र आगजनी भएपछि पासको काम रोकिएको थियो ।
आवस्यक मर्मतपछि नियमित प्रणाली अनुसार सिंहदरबार छिर्न गेट पास दिन सुरु गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
‘२६ कात्तिक गतेदेखि नियमित प्रणाली अनुसार सिंहदरवार छिर्न गेट पास दिन सुरु गरिएको हो’, गेट पास दिन बसेका एक सुरक्षा अधिकारीले भने ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

