― Advertisement ―

रोबोटिस्ट रोडनी ब्रूक्स द्वारा दिन को उद्धरण: ‘रोबोटको दृश्य उपस्थितिले यसले के गर्न सक्छ र यो कत्तिको स्मार्ट छ भनेर प्रतिज्ञा गर्दछ’ – एक...

कम्पनीहरूको स्लेटसँग धेरै फरक प्रोटोटाइपहरू निर्माण गर्दै मानवीय रोबोटहरू बढिरहेका छन्। चाहे तिनीहरू उत्पादन लाइनमा हुन डिजाइन गरिएको होस् वा तपाईंको घरको वरिपरि विभिन्न...
HomeLatest newsबानेश्वर सडकमा फुट्यो खानेपानीको पाइप (तस्वीरहरू)

बानेश्वर सडकमा फुट्यो खानेपानीको पाइप (तस्वीरहरू)



२९ कात्तिक, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फुटेर सडक जलमग्न भएको छ । सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने बाटोमा पानीको पाइप फुटेको हो ।

पाइप फुटेर अहिले सडक अस्तव्यस्त बन्न पुगेको छ । सडकमा गुडिरहेका सवारी साधन र मान्छेहरू पानी बगेसँगै समस्यामा परेका छन् ।

सो क्षेत्रमा बनाइएको आकाशे पुलको छेउमा खानेपानीको पाइप फुटेको प्रहरीले बताएको छ ।

पानी सिधै खोलामा पुगेकाले जोखिम नरहेको प्रहरीले बताएको छ ।

तस्वीरहरू : पुष्पराज चौलागाईं/अनलाइनखबर

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More