शनिबार रंगशालामा पहिलोपटक ६ वटै फ्लडलाइटका बत्तीहरू बालिएको हो ।
राष्ट्रिय
समाचार.
- काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइटहरू शनिबार पहिलोपटक परीक्षणका लागि बालिएको छ।
- ६ वटै फ्लडलाइट बाल्दा मैदान उज्यालो र आकर्षक देखिएको छ।
- योसँगै नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि फ्लडलाइटमा खेल्नका लागि पूर्णरूपले तयार छ।
२९ कात्तिक, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइटहरू बालेर परीक्षण गरिएको छ ।
शनिबार रंगशालामा पहिलोपटक ६ वटै फ्लडलाइटका बत्तीहरू बालिएको हो । ६ वटै बत्ती बाल्दा त्रिवि मैदान उज्यालो अनि आकर्षक देखिएको छ ।
आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट फ्लडलाइटमा खेलाउनका लागि पूर्णरूपले तयार देखिएको छ । फ्लडलाइट बालेर त्रिवि क्रिकेट मैदानमा खेल हुन लागेको यो पहिलोपटक हो ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।
तस्वीरहरू
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More















