― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsफिल्म ‘आबाट आमा’ को प्रदर्शन मिति तय – KhabarHost

फिल्म ‘आबाट आमा’ को प्रदर्शन मिति तय – KhabarHost


राष्ट्रिय

समाचार.

  • फिल्म ‘आबाट आमा’ को प्रदर्शन मिति १६ माघ २०७९ मा तय भएको छ र निर्माताले बुधबार पोस्टर सार्वजनिक गरेका छन्।
  • फिल्मको निर्देशन र पटकथा चन्द्र पन्तले गरेका हुन् भने आर्या पन्तको प्रस्तुति रहेको छ।
  • पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह र सिमरन पन्तको चित्रण छ र कथावस्तु सन्तान र अभिभावकको सम्बन्धमा आधारित छ।

काठमाडौं । फिल्म ‘आबाट आमा’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले बुधबार पोस्टर सार्वजनिक गर्दै १६ माघलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका हुन् ।

पोस्टरले कथावस्तु र चरित्र चित्रण दर्शाउँछ । ‘बा-आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनुपर्‍यो’ भन्ने बटमलाइन फिल्मको छ ।

यो नारा हेर्दा पनि फिल्मले सन्तान र अभिभावकको कथालाई पेश गर्छ । पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त चित्रण छन् ।

फिल्मको निर्देशन र पटकथा लेखन चन्द्र पन्तले गरेका हुन् । आर्या पन्तको प्रस्तुति छ ।

फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More