― Advertisement ―

स्पार्कक्याट मालवेयर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूलाई लक्षित गर्न फर्कन्छ, निर्दोष एपहरूमा लुकेर तपाईंको विवरणहरू चोर्न प्रयास गर्न

Sparkerfoto Store मा iOS र PlayStore स्टोर एपहरूओसीआर र किवर्डहरू मार्फत क्रिप्टोकरेन्सी बीज वाक्यांशहरू लक्षित गर्दछनयाँ अस्पष्टता प्रविधिहरूले पत्ता लगाउन अझ गाह्रो बनाउँछSparkCat, एक...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन्।

मंगलबार राति १ बजे बेहोस भएपछि उनलाई मुम्बईको क्रिटिकेयर अस्पतालमा भर्ना गरिएको थियो। बुधबार दिउँसो उनी अस्पतालबाट बाहिरिँदै आफ्नो स्वास्थ्यबारे जानकारी दिए। उनले अत्यधिक शारीरिक क्रियाकलापका कारण थकान भएर बेहोस भएको बताए।

गोविन्दाले भने, ‘म ठीक छु। मैले कडा व्यायाम गरें। र, त्यसबाट थकान भयो। योग प्राणायाम राम्रो छ। हेभी एक्सरसाइज गर्दा अलिकति गाह्रो हुन्छ।’

गोविन्दाकी पत्नी सुनिता आहुजा खबर पाएलगत्तै पतिलाई भेट्न आएकी थिइन्। यसअघि गोविन्दाका प्रबन्धक शशि सिन्हाले उनलाई कडा टाउको दुखाइ र चक्कर आएको जानकारी दिएका थिए।

अभिनेताका कानूनी सल्लाहकार तथा मित्र ललित बिन्दालले गोविन्दालाई अस्पताल लगेका थिए। गोविन्दाकी पत्नी सुनिता आहुजा विवाहका लागि सहर बाहिर थिइन्।

Laxmi bank
Laxmi bank
Ncell

Ncell





Read More