― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ ले आजदेखि नयाँ संस्करण प्रदर्शनमा ल्याएको छ।

फिल्ममा काँटछाँट गर्दै १४ मिनेटको दृश्य थपेर ‘डिरेक्टर्स कट’ संस्करण प्रदर्शनमा ल्याइएको हो। त्योसँगै फिल्मको रनटाइम २ घण्टा २१ मिनेट पुगेको छ।

निर्माण पक्षका अनुसार केही नयाँ दृश्य थपिएको र केही पुराना दृश्यमा निर्देशकले कैंची चलाएका हुन्। थपिएका दृश्यसहितको फिल्मलाई सोमबार बेलुका सेन्सर गरिएको थियो।

कलाकारहरू दयाहाङ राई, मिरूना मगर, विजय बराल लगायतले दर्शकबाट निरन्तर समर्थनको अपेक्षा राखेका छन्। 

‘जारी २’ ले सुरूका दुई दिनमा आक्रामक व्यापार गरेको थियो। आइतबारयता पनि राम्रो व्यापार गरिरहेको कार्यकारी निर्माता मणिराम पोखरेलले बताए। फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।

 

 

Laxmi bank
Laxmi bank

 

 





Read More