― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsसानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त – KhabarHost

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त – KhabarHost


राष्ट्रिय

समाचार.

  • सानिमा बैंकले पवनकुमार आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
  • आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् र सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ।

२५ कात्तिक, काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको सञ्चालक समिति बैडकले आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिँदैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More