― Advertisement ―

Geekom mini PC सम्झौता: ‘वास्तवमै प्रभावशाली’ A5 Pro ले मूल्य कटौती गर्छ

यदि तपाईं आफ्नो डेस्क नलिइकनै काम, अध्ययन, र दैनिक कम्प्युटिङलाई सहज रूपमा ह्यान्डल गर्न सक्ने एउटा मिनी पीसी खोज्दै हुनुहुन्छ भने, मैले Geekom A5>...
HomeLatest newsहिँउले पुरिएर मृत भेटिएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याइँदै

हिँउले पुरिएर मृत भेटिएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याइँदै



२३ कात्तिक, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका–६, मिलारेपा गुम्बाभन्दा माथि हिँउले पुरिएर मृत भेटिएका दुई भारतीय पर्यटकको शव सदरमुकाम ल्याइँदैछ ।

भारतीय पर्यटक वर्ष ५२ को जिग्नेशकुमार लल्लुभाइ पटेल र निजको छोरी १७ की प्रियान्शु कुमारी पटेल यही कात्तिक २ गतेदेखि हराइरहेका थिए ।

उनीहरूको शव हिँउले पुरिएको अवस्थामा फेला परेको थियो ।

नेपाली सेनाको नयाँ भैरवीदल गुल्म, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा शव सदरमुकाम चामेस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउने क्रममा रहेको प्रहरीले बताएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More