― Advertisement ―

यो ब्रिटिस फार्मले सुँगुरको मकमा एआई चलाउँदैछ – र यसले ग्रिडको तुलनामा दश गुणा बढी आम्दानी गर्दै किसानहरूको ऊर्जा आम्दानीमा ठूलो असर पार्न सक्छ।

ब्रिटिश फार्महरूले अब विद्युतीय डेटालाई एआई पावरमा रूपान्तरण गर्न सक्छन्। केन्द्रहरूपावरिङ कम्प्युटले ग्रिडमा यो ऊर्जा बेचेर १० गुणा आम्दानी गर्छक्रिप्टोकरेन्सी खननले खेतीहरूलाई मात्र चार...
HomeLatest newsमुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए



१ कात्तिक चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।

बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More