― Advertisement ―

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृशोक परेको छ। उनकी आमा अमृता बस्नेतको बुधबार बिहान ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

७१ वर्षीया अमृता विगत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन्। पछिल्लो समय उनलाई निमोनिया भएको थियो।

पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

 

Laxmi bank
Laxmi bank





Read More