― Advertisement ―

तपाईंले Microsoft Clippy डेस्क खेलौना किन्दै हुनुहुन्छ जस्तो देखिन्छ। तपाईं मद्दत चाहनुहुन्छ?

Microsoft को मस्कट, Clippy भर्खरै समाचारमा फर्किएको छ icon lipc लाई ह्याकरहरूले प्रयोग गरेपछि। data-analytics-id="inline-link" href="https://www.techradar.com/pro/security/hackers-hijacked-microsofts-x-account-for-a-scam-featuring-everyones-least-favorite-tech-mascot-clippy" target="_blank" data-url="https://www.techradar.com/pro/security/hackers-hijacked-microsofts-x-account-for-a-scam-featuring-everyones-least-favorite-tech-mascot-clippy" data-hl-processed="none" data-article-category-processed="none" data-article-category-processed="fr-link" data-before-rewrite-localise="https://www.techradar.com/pro/security/hackers-hijacked-microsofts-x-account-for-a-scam-featuring-everyones-least-favorite-tech-mascot-clippy">फ्लोग स्क्याम क्रिप्टो...
Homeराष्ट्रिय समाचारसञ्चारमन्त्रीले चलाए बसपार्कमा राखिएको फ्रि-वाईफाई (तस्वीरहरू)

सञ्चारमन्त्रीले चलाए बसपार्कमा राखिएको फ्रि-वाईफाई (तस्वीरहरू)



१९ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नयाँ बसपार्क पुगेर नि:शुल्क इन्टरनेट (फ्रि-वाईफाई) सेवाबारे जानकारी लिएका छन् ।

बुधबार गंगबुस्थित नयाँ बसपार्क पुगेर उनले त्यहाँ सञ्चालनमा ल्याइएको इन्टरनेट सेवाबारे जानकारी लिएका हुन् ।

मन्त्री खरेलले गत ६ असोजमा मन्त्री नियुक्त भएपछि पहिलो निर्णय नै ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका थिए ।

निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइने बताइएको छ ।

मन्त्री खरेलको सचिवालयका अनसार, देशका विभिन्न शहरका सार्वजनिक स्थलमा इन्टरनेट सेवा सुचारु गर्ने प्रक्रिया अघि बढेको छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More