― Advertisement ―

हामीले नचाहिने सदस्यताहरूमा हामी एक वर्षमा £ 1.6 बिलियन खर्च गर्छौं – द्रुत ट्र्याक गरिएको यूके सरकारको नीतिले तिनीहरूलाई रद्द गर्न सजिलो बनाउने वाचा...

यूकेका प्रधानमन्त्रीले नयाँ सदस्यता लिएका छन् र बर्हामले नयाँ कानुन ल्याएका छन्। अगाडिमूल रूपमा वसन्त 2027 को लागि निर्धारित, तिनीहरू जनवरी 2027 सम्ममा हुनेछन्सरकारले...
Homeराष्ट्रिय समाचारग्वार्को बस दुर्घटनामा एक जनाको मृत्यु, १९ घाइते - KhabarHost - नेपाल...

ग्वार्को बस दुर्घटनामा एक जनाको मृत्यु, १९ घाइते – KhabarHost – नेपाल नम्बर १ अंग्रेजी दैनिक समाचारपत्र


काठमाडौं, भदौ ६

ललितपुरको ग्वार्को फ्लाईओभरको पर्खालमा बिहीबार यात्रुबाहक बस ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

भक्तपुरबाट सातदोबाटो जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाईओभरको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ।

ललितपुर जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक गौतम मिश्राका अनुसार मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको छ ।

घाईते १९ यात्रुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा अत्याधिक गतिका कारण दुर्घटना भएको हुन सक्ने बताएको छ ।



थप पढ्नुहोस्