― Advertisement ―

Tubi मा USA बनाम पाराग्वे कसरी हेर्ने (यो नि:शुल्क छ)

तपाईँले Tubi मा संयुक्त राज्य अमेरिका विरुद्ध पाराग्वे हेर्न सक्नुहुन्छ, जुन १२, २०२६ मा अहिले नि:शुल्क स्ट्रिमिङ भइरहेको छ। नि:शुल्क स्ट्रिममा प्रि-म्याच, विश्व FA2...
Homeखेलकुद़़नेपाल र श्रीलंका खेल्दै - KhabarHost Sports

नेपाल र श्रीलंका खेल्दै – KhabarHost Sports


काठमाडौं (KhabarHost Sports)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीको सामना गर्दै ।

नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो।

कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। आज कीर्गिस्तान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। श्रीलंकाले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ३-० ले हराएको थियो।

च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ। कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।





Read More