― Advertisement ―

मंगलबार, अप्रिल ७ (खेल #७६५) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzle रात्रिको लागि तपाइँको दिनको मध्यमा एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsहिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच सह-प्रायोजन सम्झौता

हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच सह-प्रायोजन सम्झौता


राष्ट्रिय

समाचार.

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाली खेलकुद प्रवर्द्धन र बीमा सचेतना विस्तारका लागि चितवन राइनोजसँग सह-प्रायोजन सम्झौता गरेको छ।
  • सम्झौतापत्रमा इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले हस्ताक्षर गरे।
  • प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सुरक्षाप्रति जागरूकता बढाउने विश्वास व्यक्त गरिन्।

१७ कात्तिक, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाली खेलकुदको प्रवर्द्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ चितवन राइनोजसँग सह-प्रायोजन सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सोमबार हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुष न्यौपानेले हस्ताक्षर गरे ।

इन्स्योरेन्सले यो साझेदारीलाई खेल क्षेत्रमा जोखिम व्यवस्थापनको नयाँ दृष्टिकोणका रूपमा उल्लेख गरेको छ । इन्स्योरेन्स  प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सहकार्यबाट खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरूको सुरक्षाप्रति जागरूकता बढाउने विश्वास व्यक्त गरिन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More