― Advertisement ―

आईफोन एयर हाम्रो 2025 को सबैभन्दा ध्रुवीकरण फोन थियो, तर यो 28% छुटले यसलाई सजिलो सिफारिस बनाउँछ

सेप्टेम्बरमा पातलो र हल्का आईफोन एयर लन्च भएको धेरै समय नबित्दै, हामीले यसलाई ताज लगाएका थियौं <a data-analytics-id="inline-link" href="https://www.techradar.com/the-year-phones/iphones data-url="https://www.techradar.com/phones/iphone/iphone-air-phone-of-the-year" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/iphone/iphone-ofthe...
Homeराष्ट्रिय समाचारपहिरोले पृथ्वी राजमार्ग अवरुद्ध – KhabarHost

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध – KhabarHost



१६, कात्तिक, चितवन । मुग्लिन काठमाडौं सडकखण्डको चुमखोलामा सुख्खा पहिरो खसेर पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ ।

आज राति ९ बजेको समयमा पृथ्वीराजमार्ग अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका ३ चुमखोला सुख्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्व भछ ।

सडक डिभिजन कार्यालय भरतपुरको  समन्वय सडक खुलाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता रविन्द्र खनालले पहिरो हटाउन ४५ मिनेट जति लाग्ने बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More