― Advertisement ―

WEKApod 3 हिट्स 1 Exabyte प्रति र्याक, तर 1,800 माइक्रोन SSDs ले तपाईलाई कम्प्रेसन बिना हाफवे भन्दा कम मात्र प्राप्त गर्दछ।

सफ्टवेयरको साथमा expodate क्षमतामा पहुँच गर्नुहोस् माइक्रोन भण्डारणNeuralMesh 6 ले फ्ल्याशको 441.5PB लाई दाबी गरिएको एक्साबाइट-स्केल भण्डारण क्षमतामा परिणत गर्दछWEKApod 3 कच्चा भण्डारण हार्डवेयर...
HomeLatest newsएमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने – KhabarHost

एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने – KhabarHost



१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ ।

त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

ज्ञवालीले दिएको जानकारी अनुसार, कात्तिक २९ गते जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ ।

पार्टीको जनपरिचालन गर्ने नीति अनुसार यी कार्यक्रमहरू तय भएको उनले बताए ।





Read More