― Advertisement ―

युक्रेन लडाई मानवीय रोबोटहरू चाहन्छ – तर टर्मिनेटरमा Wall-E को अपेक्षा गर्दछ, सरल रूपमा, पाङ्ग्रे प्रविधि अझै जित्छ।

युक्रेनको पहिलो मानव रोबट्स ब्रेवोइड राज्यको रूपमा व्यवहार गर्ने पहिलो सहयोगी कार्यक्रम आफ्नै खरिद वर्गयो कदम, जसले युक्रेनको पहिले नै-नवीन रोबोटिक्स उद्योगले प्राप्त गरेको...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


फिल्म ‘चंगा चेट’ मा समावेश लोकप्रिय गीत ‘गोजीमा दाम छैन’ ले युट्युबमा १० करोड भ्युजको आँकडा पार गर्न सफल भएको छ।

सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतले एक सय मिलियन भ्युज पाएको हो।

फिल्म ‘चंगा चेट’ को यस गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ। राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीले स्वर दिएको गीतको शब्द हरिहर तिमल्सिनाका हुन्। 

‘गोजीमा दाम छैन’ को भिडिओमा फिल्मका प्रमुख कलाकारहरू प्रियंका कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रबिन्द्र झा र सुरक्षा पन्त फिचर छन्। भिडिओको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् भने निरज कंडेलले डीओपीका रूपमा काम गरेका छन्।





Read More