― Advertisement ―

2026 को सर्वश्रेष्ठ RAM सम्झौताहरू – हामी RAMpocalypse बाँच्नको लागि शीर्ष DDR4 र DDR5 मूल्य कटौतीहरू ट्र्याक गर्दैछौं।

मेमोरीका मूल्यहरू आकाश-दर्ता, दोब्बर र तीन गुणा बढिरहेका छन्। र जब हामी RAMpocalypse मूल्य वृद्धि रोक्न सक्दैनौं, हामी Corsair, G.Skill, Kingston, र थप मनपर्नेहरूबाट...
Homeराष्ट्रिय समाचारकाठमाडौं महानगरपालिकाले भन्यो– फोहोर घर बाहिर ननिकाल्नू

काठमाडौं महानगरपालिकाले भन्यो– फोहोर घर बाहिर ननिकाल्नू



१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ ।

बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न भनेको हो ।

महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ््नो घरबाट निस्कासन हुने फोहोर मैला घर/कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More