― Advertisement ―

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

प्रदीप खड्काको शीर्ष अभिनय रहेको नेपाली साइन्स-फिक्सन फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक भएको छ।

शुक्रबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे छोटकरीमा जानकारी दिन्छ।

टिजरमा प्रदीपसहितका शीर्ष कलाकारहरू देखिन्छन्। प्रदीप शाहीको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, विजय लामा, कविता नेपाली, बेनिशा हमाल, जेमी बेकन, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डिसी लगायतको अभिनय छ।

विज्ञानमा आधारित काल्पनिक कथामा बनेको ‘एक्लो’ पुस १७ (१ जनवरी) मा रिलिज हुनेछ। 


 

Laxmi bank
Laxmi bank

 





Read More