― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeमनोरन्जनसप्ताहन्तमा ओटीटीमा हेर्नूस ११ फिल्म, सिरिज – KhabarHost सप्ताहन्तमा ओटीटीमा हेर्नूस ११...

सप्ताहन्तमा ओटीटीमा हेर्नूस ११ फिल्म, सिरिज – KhabarHost सप्ताहन्तमा ओटीटीमा हेर्नूस ११ फिल्म, सिरिज – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिल्म ‘परान’लाई रिलिज पूर्वसन्ध्यामा प्रिमियर गरिएको छ र डेब्यू निर्देशक दीपक आचार्यले सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए।
  • अभिनेता हरिवंश आचार्यले फिल्मको कथा हरेक गाउँको समस्या भएको र सबैलाई हेर्न आग्रह गरे।
  • निर्देशक सुयोग गुरुङले ‘परान’ छुटाउन नहुने फिल्म भएको र आँखा झिमिक्क नहुने प्रतिक्रिया दिए।

काठमाडौं । यस साता फिल्म हलमा परान, बाहुबली : द एपिकसहितका फिल्म प्रदर्शनमा आएका छन् । धेरैका लागि ओटीटी प्लाटफर्म पनि सप्ताहन्तमा पर्खाइको विषय बन्ने गर्छ ।

अक्टोबर महिनाको यो अन्तिम हप्तामा, तपाईंले घरमै बसेर यस्ता ११ वटा नयाँ वेब सिरिज र फिल्मको आनन्द लिन सक्नुहुन्छ, यदि तपाईंले ती मध्ये एउटा पनि छुटाउनुभयो भने, तपाईंलाई पछुतो लाग्न सक्छ ।

यस सप्ताहन्तमा, टाइगर श्राफ र संजय दत्तको एक्सन फिल्म ’बागी ४’ ओटीटीमा आउँदैछ । अभिनेता धनुषको फिल्म ’इडली कडाई’ पनि हिन्दीमा हेर्नको लागि उपलब्ध हुनेछ ।

कल्याणी प्रियदर्शनको “लोका च्याप्टर १“ मा सुपरहिरो एक्सन हुनेछ । “रंगबाज ः द बिहार च्याप्टर“ ले राजनीतिको अन्वेषण गर्नेछ । थ्रीलर र डरको कथा रुचाउने दर्शकलाई ‘आईटी’ र ‘मेगन २.०’ जस्ता फिल्म उपलब्ध हुनेछन् । ‘द विचर सिजन ४’मा पनि आउँदैछ ।

कुन फिल्म र श्रृंखला कुन प्लाटफर्ममा आउनेछ ?

१) ‘बागी ४’ ३१ अक्टोबरमा प्राइम भिडियोमा

२) ‘रंगबाज : द विहार च्याप्टर’ ३१ अक्टोबरमा जी-फाइभमा

३) ‘इडली कढाई’ २९ अक्टोबरमा नेटफ्ल्क्सिमा

४) ‘लोका च्याप्टर १ : चन्द्रा’ २० अक्टोबरमा जियो हटस्टारमा

५) ‘कान्तारा च्याप्टर १’ ३१ अक्टोबरमा प्राइम भिडियोमा

६) ‘मेगन २.०’ २७ अक्टोबरमा जियो हटस्टारमा

७) ‘आईटी : वेलकम टु डेरी’ २७ अक्टोबरमा जियो हटस्टारमा

८) ‘ब्यालेड अफ अ स्मल प्लेयर’ २९ अक्टोबरमा नेटफ्ल्क्सिमा

९) ‘हेडा’ २९ अक्टोबरमा प्राइम भिडियोमा

१०) ‘द विचर सिजन ४’ ३० अक्टोबरमा नेटफ्ल्क्सिमा

११) ‘ब्याड इन्फ्लुएन्सर’ ३१ अक्टोबरमा नेटफ्ल्क्सिमा

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More