― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
Homeराष्ट्रिय समाचारगाँजासहित भारतीय नागरिक टिआइएबाट पक्राउ - KhabarHost - नेपालको नम्बर १ अंग्रेजी...

गाँजासहित भारतीय नागरिक टिआइएबाट पक्राउ – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक समाचारपत्र


काठमाडौं, वैशाख १३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

श्रीलंकाको कोलम्बोबाट श्रीलंका एयरलाइन्सको विमानबाट काठमाडौं आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद गाँजासहित अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईले बताए ।



थप पढ्नुहोस्