― Advertisement ―

Homeराष्ट्रिय समाचारसंविधान संशोधन कार्यदलको बैठक आज – KhabarHost - नेपालको नम्बर १ अंग्रेजी...

संविधान संशोधन कार्यदलको बैठक आज – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, वैशाख ८

संविधान संशोधनको अवधारणापत्र तयार गर्न गठित कार्यदलको बैठक आज बस्दैछ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल गठन भएको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको अवधारणापत्र तयार गर्न कार्यदल गठन गरेको थियो।

पहिलो बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

सदस्यमा सांसदहरूसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू छन्

त्यस्तैगरी प्रधानमन्त्री कार्यालयका कानुन महासङ्घ पुष्कर सापकोटा र नेपाल कानून आयोगका सचिव इन्दिरा दाहाल सदस्य छन्।



थप पढ्नुहोस्