राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति द्वारा
प्रकाशित: 02:23 pm मार्च 31, 2026
<तस्बिर>

चित्र>
राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का अध्यक्ष रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ । तस्बिर: RSS

चित्र>
राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का अध्यक्ष रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ । तस्बिर: RSS
चित्र>
काठमाडौं, ३१ चैत
राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का अध्यक्ष रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।
लामिछानेको निजी निवास बूढानीलकण्ठमा भएको भेटमा उनीहरुबीच मुलुकको वर्तमान राजनीतिक अवस्थाका साथै मधेस प्रदेशका आगामी प्राथमिकताका आयोजनाका विषयमा छलफल भएको थियो । सचिवालय।
लेख>