― Advertisement ―

बेस्ट बाईले फादर्स डेको लागि Fitbit यन्त्रहरू घटाउँदै छ — $79.95 मा सुरु हुने मेरो 5 मनपर्ने सम्झौताहरू किन्नुहोस्

बुबाको दिन ठीक एक हप्ता टाढा छ, र यदि तपाईं अझै पनि बुबाको लागि उत्तम उपहार खोज्दै हुनुहुन्छ भने, एक Fitbit ट्र्याकर एक उत्कृष्ट...
Homeराष्ट्रिय समाचारमन्त्री पोखरेलद्वारा पदभार ग्रहण, शिक्षा क्षेत्र सुधारको प्रतिबद्धता - KhabarHost - नेपालको...

मन्त्री पोखरेलद्वारा पदभार ग्रहण, शिक्षा क्षेत्र सुधारको प्रतिबद्धता – KhabarHost – नेपालको नम्बर 1 अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, चैत २७

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज सिंहदरबारमा मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।
सो अवसरमा मन्त्री पोखरेलले जनताले दिएको जनादेशप्रति आफू एकदमै संवेदनशील रहेको बताउँदै आगामी ५ वर्षभित्र पार्टीका प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । “हामीले प्राप्त गरेको मतलाई समर्थनका रूपमा मात्र नभई जिम्मेवारीको रूपमा बुझेका छौं,” उनले भने

शिक्षा क्षेत्र सुधारका लागि काठमाडौं महानगरपालिकामा सञ्चालित सफल कार्यक्रमहरूलाई राष्ट्रिय स्तरमा पु¥याउने योजना रहेको पनि मन्त्री पोखरेलले बताउनुभयो ।

शिक्षक क्षमता अभिवृद्धि, विद्यालय पूर्वाधारको स्तरोन्नति, नतिजामूलक कार्यक्रम कार्यान्वयन र छात्रवृत्ति वितरण, पारदर्शी वितरणलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । व्यवस्थित।



थप पढ्नुहोस्