― Advertisement ―

र्यामको अभाव र बढ्दो CPU लागतले विश्वभरका नोटबुक निर्माताहरूलाई निचोड गरेकोले ल्यापटपको मूल्य यस वर्ष नाटकीय रूपमा बढ्न सक्छ।

बढ्दो ड्राइभरको लागत मूल्यहरू सबैभन्दा ठूलो बन्दै गएको छ। बढ्छप्रोसेसरको मूल्य वृद्धिले पहिले नै तनावग्रस्त नोटबुक आपूर्ति श्रृंखलाहरूमा महत्त्वपूर्ण दबाब थपिरहेको छएआई पूर्वाधारको माग...
Homeराष्ट्रिय समाचारप्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति थापाको भेट - KhabarHost - नेपालको नम्बर १...

प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति थापाको भेट – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, १५ चैत

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आइतबार भेट गरेका छन् ।

प्रधानमन्त्री कार्कीसँग उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको थियो । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थिति रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री कार्कीले माघ ५ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाका लागि धन्यवाद ज्ञापन गर्नुभएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रधानमन्त्री कार्कीले भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेपछि कांग्रेस नेताहरूलाई निराश नहुन पनि आग्रह गरेको बताए ।



थप पढ्नुहोस्