१२ कात्तिक, काठमाडौं । समुद्री आँधी ‘मलिसा’ जमैकापछि क्युबातर्फ बढेको छ । यो आँधीलाई अहिलेसम्मकै इतिहासमा जमैकालाई प्रभावित गर्ने सबैभन्दा प्रचण्ड आँधी मानिएको छ ।
समुद्री आँधी ‘मलिसा’ फेरि तीव्रता लिएको बीबीसीले जनाएको छ । बीबसीका अनुसार ‘मलिसा’ ‘क्याटेगोरी’ चारको आँधीमा परिणत भएको छ ।
जमैकाबाट ‘मलिसा’ आउन थालेपछि क्युबामा ठूलो संख्यामा नागरिकलाई सुरक्षित स्थानतर्फ पठाइएको छ ।
जमैकामा आँधी जमिनसँग ठोक्किनुअघि तीन जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

