― Advertisement ―

टिम कुकले राजीनामा दिए, जोन टर्नस एप्पलको नयाँ सीईओ बन्ने

Tim Cook>स्टेप डाउन टर्नसले सेप्टेम्बरमा सीईओको भूमिका ग्रहण गर्नेछन्कुक कार्यकारी अध्यक्ष बन्न कानाफूसीहरू सत्य थिए। लामो समय Apple CEO https://www.techradar.com/tech.com/ data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/tag/tim-cook">टिम कुक...
HomeLatest newsएमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ – KhabarHost

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ – KhabarHost



११ कात्तिक, काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।

व्यवसायी समेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी समेत परेको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए ।

भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी थिइन् । तर, उक्त जाहेरी लामो समय प्रहरी कार्यालयमा अलपत्र परेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More