― Advertisement ―

Vodafone को मोबाइल नेटवर्क क्र्यास भएको छ — यहाँ तपाईंले पछिल्लो आउटेज बारे जान्न आवश्यक सबै कुराहरू छन्

अष्ट्रेलियाको सबैभन्दा ठूलो मोबाइल नेटवर्कहरू मध्ये एक बन्द छ, Vodafone ले पुष्टि गरेको छ कि ग्राहकहरूले अझै पनि "अन्तरमा कुनै पनि रिजोल्युसन समस्याहरू" अनुभव...
HomeLatest newsसाढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ – KhabarHost

साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ – KhabarHost


प्रतीकात्मक तस्वीर



२२ माघ, काठमाडौं । साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय प्रविन किसन छन् ।

उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीबाट स्रोत नखुलेको साढे १८ लाख बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

उनलाई आन्तरिक राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More