― Advertisement ―

‘यदि कसैले तपाईंको एआईको मेमोरीमा निर्देशनहरू वा नकली तथ्यहरू इन्जेक्ट गर्न सक्छ भने, तिनीहरूले तपाईंको भविष्यको अन्तरक्रियामा निरन्तर प्रभाव पाउँछन्’: माइक्रोसफ्टले चेतावनी दिन्छ कि...

माइक्रोसफ्टले नयाँ ट्याक्टिकको चेतावनी दिन्छ। आक्रमणकारीहरूले AI मेमोरीमा लुकेका निर्देशनहरू खरिद गर्ने सल्लाहलाई टाँस्छन्वास्तविक-विश्व प्रयासहरू पत्ता लगाइयो; सम्झौता गरिएका AI सिफारिसहरूमा आधारित महँगो निर्णयहरू...
HomeLatest newsराष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रबारदेखि – KhabarHost

राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रबारदेखि – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल जिम्न्याष्टिक संघको आयोजनामा १४ औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता माघ १६ गते देखि हुनेछ ।
  • प्रतियोगिता भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा सुरु हुने छ।
  • प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् ।

१५ माघ, काठमाडौं । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा १४ औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् ।

पुरुष-महिलामा समान ८–८ गरी १६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

यसै प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिमन्याष्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने आयोजक संघका उपाध्यक्ष राजकुमार कार्कीले जनाएका छन् ।

दुईदिने प्रतियोगिताका खेलहरु भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More