― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsसीके राउतलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण – KhabarHost

सीके राउतलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण – KhabarHost


फाइल तस्वीर



१४ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । राउत सप्तरी-बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ का सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको भनेर राउतविरुद्ध आयोगमा उजुरी परेको हो ।

यसलाई आधार मानेर आयोगले राउतलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More