― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
HomeLatest newsघट्यो रुख टमाटरको भाउ – KhabarHost

घट्यो रुख टमाटरको भाउ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि रुख टमाटरको मूल्य घटेको मूल्यसूची सार्वजनिक गरेको छ।
  • शुक्रबार रुख टमाटरको थोक मूल्य औसत २५ रुपैयाँले घटेर १५५ रुपैयाँ प्रतिकिलो पुगेको छ।
  • बिहीबार रुख टमाटरको थोक मूल्य न्यूनतम १७० देखि अधिकतम १९० रुपैयाँ थियो।

३१ असोज, काठमाडौं । स्थानीय बजारमा रुख टमाटरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले रुख टमाटरको भाउ घटेको देखाएको हो ।

आज शुक्रबार रुख टमाटरको भाउ प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ घटेको छ । हिजो बिहीबार रुख टमाटर प्रतिकिलो थोकमा न्यूनतम १ सय ७० देखि अधिकतम १ सय ९० र औसत १ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

आज भने रुख टमाटरको प्रतिकिलो थोक मूल्य न्यूनतम १ सय ५० देखि अधिकतम १ सय ६० र औसत १ सय ५५ रुपैयाँ कायम छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More