― Advertisement ―

लिनस टोरभाल्ड्स भन्छन् ‘विशाल’ लिनक्स कर्नेल अपडेटहरू अब यथास्थितिमा छन् – र यो सबै एआईलाई धन्यवाद हो।

Linus Torvalds को Linuxs-w7 को सामान्य भाग" rc2w7 को रिलीज भनिन्छ। उम्मेद्वारहरू Torvalds ले rc6 लाई कमिट गणनाको आधारमा वर्षहरूमा सबैभन्दा ठूलो बोलाएको एक...
HomeLatest newsएमाले उपाध्यक्ष बिष्टको उम्मेदवारी दर्ता – KhabarHost

एमाले उपाध्यक्ष बिष्टको उम्मेदवारी दर्ता – KhabarHost



६ माघ, गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टको उम्मेदवारी दर्ता भएको छ । गुल्मी-२ बाट उनी उम्मेदवार भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बिष्टले आफ्नो उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै नेता बिष्टले जनताको विश्वास र समर्थनका साथ चुनावी मैदानमा उत्रिएको बताए।

उनले क्षेत्रको समग्र विकास, सुशासन र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।





Read More