― Advertisement ―

अनुसन्धान नक्सा 94 सिम फार्म डिप्लोइमेन्टहरू प्रमुख यूके र यूएस नेटवर्कहरू सहित 35 मोबाइल वाहकहरूसँग जोडिएको छ।

SIM deplo1 मार्फत सिम डेप्लो देशहरू मार्फत साझेदारी गरियो। सफ्टवेयररिमोट सिम पूर्वाधारले विश्वव्यापी रूपमा फोन-आधारित प्रमाणिकरण प्रणालीहरूको बाइपास सक्षम गर्दछनेटवर्कले युरोप उत्तर अमेरिका र...
HomeLatest newsकाठमाडौं-२ मा रास्वपाले बनायो राप्रपाका प्रदेश सांसद केसीलाई उम्मेदवार

काठमाडौं-२ मा रास्वपाले बनायो राप्रपाका प्रदेश सांसद केसीलाई उम्मेदवार



५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर २ मा सुनील केसीलाई उम्मेदवार बनाएको छ ।

यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा रास्वपा नेता सोबिता गौतम निर्वाचित भएकी थिइन् । गौतमलाई भने पार्टीले चितवन क्षेत्र नम्बर ३ बाट उठाउने भएको छ ।

यसैबीच काठमाडौं–२ मा केसीलाई टिकट दिइएको रास्वपाका एक नेताले जानकारी दिए ।

केसी यही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) बाट अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए । उनी त्यतिबेला राप्रपाबाट निर्वाचन लडेका थिए ।

यसपटक उनी राप्रपा छाडेर रास्वपाबाट उम्मेदवार बन्न लागेका हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More