― Advertisement ―

केही कार निर्माताहरूले एफएम रेडियोहरू छोडिरहेका छन् — र रिभियन R2 फ्यानहरू खुसी छैनन् कि उनीहरूलाई उजाडस्थानमा धुनहरू सुन्न सेलफोन सिग्नल चाहिन्छ।

रिभियन आफ्नो सवारी साधनहरूमा AM/FM ट्युनरहरू फिर्ता गर्ने सबैभन्दा नयाँ कार निर्माता बनेको छ र केही सम्भावित पेन्टरहरू खुसी छन्। More
HomeLatest newsप्रलोपाका अध्यक्षद्वय परियार र सोब नै दलित क्लष्टरको एक नम्बरमा

प्रलोपाका अध्यक्षद्वय परियार र सोब नै दलित क्लष्टरको एक नम्बरमा



४ माघ काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सन्तोष परियार र दुर्गा सोब समानुपातिकको पहिलो नम्बरमा बसेका छन् ।

समानुपातिकको सूचीको दलित क्लष्टरको पुरुषतर्फ परियार र महिलामा सोब बसेकी छन् ।

बाबुराम भट्टराई संरक्षक रहेको प्रलोपामा सुदन किराती, ओजस्वी भट्टराई र सुरेन्द्रप्रसाद जैसवाल अध्यक्ष परिषद्मा छन् ।

पार्टीका मुख्य नेता मध्ये दुई जना पहिलो नम्बरमा बसेका हुन् । परियार यसअघि रास्वपाबाट दलित क्लष्टरबाटै समानुपातिक संसद बनेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More