― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsकांग्रेस धादिङका सभापति अधिकारी विशेषबाट निर्वाचित नेतृत्वतिर खुले

कांग्रेस धादिङका सभापति अधिकारी विशेषबाट निर्वाचित नेतृत्वतिर खुले



४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट धादिङका सभापति एवं पूर्वमन्त्री रामनाथ अधिकारी विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वप्रति खुलेका छन् ।

नेपाली कांग्रेस लोकतान्त्रिक राष्ट्रिय शक्ति भएका उल्लेख गर्दै अधिकारीले जनभावनाबमोजिम विधिसम्मत र समयानुकूल रूपान्तरण हुनु देश र जनताको हितमा समर्पित गर्नु रहेको बताएका छन् ।

विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै अधिकारीले परिपक्व परिणाम निकाल्ने अपेक्षा गरे ।

अधिकारीले जिल्लाका नेता कार्यकर्तालाई फागुन २१ गते हुने निर्वाचनमा केन्द्रित हुन अपील गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More