― Advertisement ―

‘यदि कसैले तपाईंको एआईको मेमोरीमा निर्देशनहरू वा नकली तथ्यहरू इन्जेक्ट गर्न सक्छ भने, तिनीहरूले तपाईंको भविष्यको अन्तरक्रियामा निरन्तर प्रभाव पाउँछन्’: माइक्रोसफ्टले चेतावनी दिन्छ कि...

माइक्रोसफ्टले नयाँ ट्याक्टिकको चेतावनी दिन्छ। आक्रमणकारीहरूले AI मेमोरीमा लुकेका निर्देशनहरू खरिद गर्ने सल्लाहलाई टाँस्छन्वास्तविक-विश्व प्रयासहरू पत्ता लगाइयो; सम्झौता गरिएका AI सिफारिसहरूमा आधारित महँगो निर्णयहरू...
HomeLatest newsविशेष महाधिवेशनको स्वामित्व लिने मोटामोटी सहमति – KhabarHost

विशेष महाधिवेशनको स्वामित्व लिने मोटामोटी सहमति – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ र विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको छ।
  • महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापन समूहले अध्ययन गर्ने र सुझावलाई समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको छ।
  • कांग्रेस विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ जसमा तीन समूहका नेताहरू सहभागी छन्।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ । आज दिनभरजसो भएको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको हो ।

महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापान समूहले अध्ययन गर्ने र संस्थापन समूहबाट आएका सुझावलाई पनि प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको उनको भनाइ छ ।

कांग्रेसको विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ । वार्तामा सभापति शेरबहादुर देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् । त्यस्तै नेता शेखर कोइरालाको समूहबाट नेताहरू जीवन परियार र मीनेन्द्र रिजाल छन् भने विशेष महाधिवेशनको पक्षबाट देवराज चालिसे, मधु आचार्य, प्रदीप पौडेल छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More