― Advertisement ―

Vodafone को मोबाइल नेटवर्क क्र्यास भएको छ — यहाँ तपाईंले पछिल्लो आउटेज बारे जान्न आवश्यक सबै कुराहरू छन्

अष्ट्रेलियाको सबैभन्दा ठूलो मोबाइल नेटवर्कहरू मध्ये एक बन्द छ, Vodafone ले पुष्टि गरेको छ कि ग्राहकहरूले अझै पनि "अन्तरमा कुनै पनि रिजोल्युसन समस्याहरू" अनुभव...
HomeLatest newsनेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढाउने निर्वाचन समितिको निर्णय

नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढाउने निर्वाचन समितिको निर्णय



२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।

पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने भएको छ ।

खम्बबहादुर खाती नेतृत्वमा हरेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More