― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsविशेष महाधिवेशनको पक्षमा खुले लुम्बिनीका प्रदेश सांसद खड्का

विशेष महाधिवेशनको पक्षमा खुले लुम्बिनीका प्रदेश सांसद खड्का


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य अनुराज खड्काले विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।
  • अनुराज खड्का दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका हुन्।
  • सभापति शेरबहादुर देउवासहितको असहमतिबीच कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेका अनुराज खड्का विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

उनी कांग्रेस नेता समेत रहेका खुम बहादुर खड्काका छोरा पनि हुन् । उनी गत निर्वाचनमा दाङ क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको हलमा पुगेर उनी खुलेका हुन् ।

सभापति शेरबहादुर देउवासहितको असहमतिबीच विशेष महाधिवेशन जारी छ ।

जारी बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दुईवटा प्रतिवेदन पेश गरेका छन् ।

उनीहरूले पेश गरेको प्रतिवेदनमाथि केहीबेरपछि समूहगत छलफल हुनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More