― Advertisement ―

अमेरिकी नौसेनाले भर्खरै आफ्नो विमान वाहकहरूलाई समुद्रमा मानवरहित विमानहरू नियन्त्रण गर्न समर्पित कमाण्ड सेन्टर दिएको छ।

USS Theodore पहिले नै कारको लागि तयार छ। MQ-25 अपरेसनहरूUS नौसेनाले क्यारियरहरूमा मानवरहित विमानहरू सञ्चालन गर्न आवश्यक पूर्वाधार विकास गर्न वर्षौं बिताएरोनाल्ड रेगनले अगस्त...
HomeLatest newsयसरी हुँदैछ कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रको तयारी

यसरी हुँदैछ कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रको तयारी



२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र केही समयपछि सुरु हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो ।

बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । त्यसका लागि अहिले हलको व्यवस्थापन गर्न थालिएको छ ।

प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।

कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।





Read More