― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
Homeलाउरे र एकदेव लिम्बुको सहकार्यमा ‘हिपहप देउसी भैलो’ गीत सार्वजनिक

लाउरे र एकदेव लिम्बुको सहकार्यमा ‘हिपहप देउसी भैलो’ गीत सार्वजनिक


News Summary

Generated by OK AI. Editorially reviewed.

  • र्‍यापर आशिष राना ‘लाउरे’ र गायक एकदेव लिम्बुको सहकार्यमा नयाँ गीत ‘तिहार’ सार्वजनिक भएको छ।
  • गीतमा देउसीभैली भाकालाई हिपहप संगीतसँग मिश्रण गरिएको छ र कवि कविता नेपालीले भिडियोमा अनस्क्रिन रोमान्स गरेकी छन्।
  • गीत युट्युब, स्पोटीफाई, एप्पल म्युजिक र अमेजन म्युजिकमा रिलिज भएको छ र युट्युबमा एकदिनमा ६ लाखभन्दा बढीले रुचाएका छन्।

काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’ र गायक एकदेव लिम्बुको सहकार्यमा नयाँ गीत ‘तिहार’ सार्वजनिक भएको छ ।

देउसीभैली भाकालाई हिपहप संगीतसँग मिश्रण गरिएको यो गीतमा लाउरे आफ्नो र्‍याप अन्दाजमा प्रस्तुत छन् भने लिम्बु पनि आफ्नो गायकी स्वादमा समावेश छन् ।

कविता नेपालीले भिडियोमा दुबै गायकसँग अनस्क्रिन रोमान्स गरेकी छन् । तपाईं देउसीभैलोको हिपहप ट्रयाकको पर्खाइमा हुनुहुन्छ भने यो गीत तपाईंको लागि प्रिय हुनसक्छ ।

लाउरे र एकदेवको यो कोलाब्रेसनलाई प्रशंसकले रुचाएका छन् । यी दुवैको युट्युब च्यानलबाट सेयर भएको भिडियोलाई एकदिनमा ६ लाखभन्दा धेरैले रुचाएका छन् ।

युट्युबसहित स्पोटीफाई, युट्युब म्युजिक, एप्पल म्युजिक र अमेजन म्युजिकमा समेत गीत रिलिज भएको छ । यो गीतको शब्द, गायन र संगीत लाउरेको छ भने स्वरमा एकदेवको पनि साथ दिएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More