― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsयसरी तयार हुँदैछ गगन-विश्वले घोषणा गरेको विशेष महाधिवेशन उद्घाटन स्थल (तस्वीरहरू)

यसरी तयार हुँदैछ गगन-विश्वले घोषणा गरेको विशेष महाधिवेशन उद्घाटन स्थल (तस्वीरहरू)



२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ ।

महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा स्टेज निर्माणलगायतको काम भइरहेको छ । महाधिवेशनको आइतबार उद्घाटन हुनेछ । त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरिएको छ ।

विशेष महाधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि आउने क्रम जारी छ । केही प्रतिनिधि काठमाडौं आइसकेका छन् भने केही आउँदैछन् ।

महाधिवेशन २८ गतेसम्म चल्नेछ । संस्थापन पक्षले भने यसलाई अस्वीकार गरेको छ ।

तस्वीरहरू : केशव सावद

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More