― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest newsकांग्रेस विशेष महाधिवेशन पक्षले पदयात्रा गर्दै – KhabarHost

कांग्रेस विशेष महाधिवेशन पक्षले पदयात्रा गर्दै – KhabarHost



२६ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पदयात्रा गर्दैछ ।

विशेष महाधिवेशनको प्रचारप्रसारका लागि पदयात्रा आयोजना गरिएको हो ।

दिउँसो १ बजे भृकुटी मण्डपबाट पदयात्रा गरिने विशेष महाधिवेशन पक्षले जानकारी दिएको छ ।

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाशलगायतका नेताहरुले बोलाएको विशेष महाधिवेशन २७ र २८ गते भृकुटीमण्डपमा हुनेछ ।

महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च बनाउने काम भइरहेको छ । पक्षधर प्रतिनिधिहरु पनि काठमाडौं आउने क्रम जारी छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More