― Advertisement ―

NYT Strands बुधवार, अप्रिल 15 को लागि संकेत र जवाफ (खेल #773)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzleran मा तपाइँको दिनको मिड जोन – एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsविशेष महाधिवेशन निष्क्रिय भएको जानकारीसहित कांग्रेसको परिपत्र

विशेष महाधिवेशन निष्क्रिय भएको जानकारीसहित कांग्रेसको परिपत्र


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई नियमित महाधिवेशन वैशाखमा गर्ने परिपत्र पठाएको छ।
  • पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन सबैलाई क्रियाशील हुन भनिएको परिपत्र जारी गर्नुभएको छ।
  • पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार १९ गते मिति भएको परिपत्र कांग्रेसले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ।

२१ पुस, काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित कांग्रेसले परिपत्र मातहतका तल्ला निकायमा पठाएको हो ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ ।

पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार भनेर १९ गतेको मिति भएको परिपत्र कांग्रेसले आज आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।





Read More