― Advertisement ―

Homeतिहारमा बेहुली झैं सिंगारिए काठमाडौंका मुख्यचोकहरू (तस्वीरहरू)

तिहारमा बेहुली झैं सिंगारिए काठमाडौंका मुख्यचोकहरू (तस्वीरहरू)


यसवर्षको काठमाडौं मुख्‍य चोकहरू झकिझकाउले सजाइएको छ । निजी मल तथा शपिङहरू पनि बेहुली झै सिंगारिएका छन् । लक्ष्मी पूजाको दिन भैलिनी खेल्नेहरू साथीभाइ जम्मा पारेर चोकमा निस्किएका छन् ।



Read More